‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’
२०८२ जेठ १ बिहिबार
- बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् ।
काठमाडौ : लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृर रिजालले बताएका छन ।
बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन् ।
उनले अराजकतामा अनृसाशन नहुने बताएका हुनु । सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन् ।
उनले लोकतन्त्र भित्रको सरकार सङ्खयाले चल्छ तर संख्या भित्रको सरकार लोकतन्त्रले नचल्ने बताए छन् । उनले लोकतन्त्रक मालिक र दास नभई लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन् ।
जनताको प्रतिनिधीको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’